Connect IPS
IME Life

आज सुन कतिमा हुदैछ कारोबार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार असार ११ गते विहीबार छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार एक सय रुपैयाँ, तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ६६५ रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य प्रतितोला ९३५ रुपैयाँ निर्धारण गरेको छ।

त्यस्तै, नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७८ हजार ११० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ७७ हजार ७३० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ८०१ रुपैयाँ ५० पैशा कायम गरेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS