IME Life
GBIME

सिद्धार्थ इक्विटी फन्डको न्याभ बढ्यो

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । सिद्धार्थ इक्विटी फन्डको न्याभ अघिल्लो महिनाको तुलनामा बढेको छ । जेठ मसान्तसम्म फन्डको न्याभ १० रुपैयाँ २६ पैसा कायम भएको छ ।
बैशाख महिना यसको न्याभ १० रुपैयाँ २२ पैसा रहेको थियो । अघिल्लो महिनाको तुलनामा फन्डको न्याभ ०४ पैसाले धेरै हो । फन्डमा ७० वटा सूचीकृत कम्पनीहरु रहेका छन् ।

जेठ महिनासम्ममा फन्डको सूचीकृत सेयरमा लगानी ९७ करोड ५७ लाख ५० हजार रुपैयाँ रहेको छ ।अघिल्लो महिनाको सोहि अवधिमा फन्डमा सूचीकृत कम्पनीको सेयरमा ९५ करोड ४३ लाख ५३ हजार रुपैयाँ लगानी थियो ।

Crest
API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS