IME Life
GBIME

आज यस्तो डलरको भाउ

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आ अमेरिकी डलरको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले बुधबार एक अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ७४ पैसा र बिक्रीदर १२१ रुपैयाँ ३४ पैसा निर्धारण गरेको छ ।

हिजो मंगलबार नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ ३४ पैसा र बिक्रीदर १२१ रुपैयाँ ९४ पैसा तोकिएको थियो ।

Crest

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS