Connect IPS
IME Life

नागरिक लगानी कोषको बोनस शेयरपछि मूल्य समायोजन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नागरिक लगानी कोषको शेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्जले कोषको २२ प्रतिशत बोनस शेयरमा मूल्य समायोजन गरेको हो । नेप्सेले कोषको प्रतिशेयर मूल्य समायोजनगरी १ हजार ८८२ तोकेको छ ।

कोषले प्रस्तावित २२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव १६ प्रतिशत नगद लाभांश लगायतका प्रस्ताव पारित गर्न असार २० गते २५ औंं वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा प्रयोजनका लागि कोषले असार १० गते एक दिन बुक क्लोज गरेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS