Connect IPS
IME Life

एक सातासम्म सबै सरकारी कार्यालय बन्द गर्ने बन्दीपुर गाउँपालिकाको निर्णय

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । तनहुँमा सोमबार ११ कोरोना संक्रमितहरु थपिएसँगै बन्दीपुर गाउँपालिकाले एकसातासम्म सबै सरकारी कार्यालय बन्द गर्ने बन्दीपुर गाउँपालिकाको निर्णय गरेको छ ।उक्त गाउँपालिकाका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमा समेत कोरोना पुष्टि भएसँगै गाउँपालिकाले असार ९ गतेदेखि लागू हुने गरी गाउँपालिकाले प्रदान गर्दै आएको सबै सेवाहरु एक हप्ताका लागि बन्द गर्ने निर्णय गरेको हो ।

गाउँपालिकाको सोमबार बसेको बैठकको निर्णय अनुसार संक्रमितहरुको सङख्या थप हुन नदिन गाउँपालिका र प्रहरी कार्यालय एक हप्ताका लागि बन्द गर्ने निर्णय गरेको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाबाट ३४ जनाको स्वाब संकलन गरी जेठ २८ गते परीक्षणका लागि पठाइएकामा सोमबार उनीहरुमा कोरोना पोजिटिभ देखिएको गाउँपालिकाले एक सूचना जारी गर्दै जानकारी दिएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS