Connect IPS
IME Life

माछापुच्छ्रे क्यापिटल र कृति क्यापिटल गाभिने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । माछापुच्छ्रे क्यापिटल र कृति क्यापिटल एण्ड इन्भेष्टमेण्ट एक आपसमा गाभिने भएका छन् ।यी दुई क्यापिटल बीच मर्जर भई एकीकृत कारोबार गर्ने प्रस्तावसहित मर्जर सम्बन्धी पारम्भिक सम्झदारीपत्रमा हस्ताक्षर भएको छ । दुई क्यापिटलले असार ३ गते उक्त सम्झदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

माछापुच्छ्रे क्यापिटल माछापुच्छ्रे बैंकको शतप्रतिशत शेयर लगानी रहेको कम्पनी हो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS