काठमाडौ । किसान माइक्रोफाइनान्सको शेयर रजिष्ट्रारमा सेञ्चुरी क्यापिटल मार्केट्स नियुक्त भएको छ । उक्त कम्पनीको सम्पूर्ण धितोपत्र कारोबार सम्बन्धि अभिलेख राख्ने, दाखिला खारेजी, नामसारी, रोक्का राख्ने लगायतका कार्यहरु सेञ्चुरी क्यापिटल हुने छ ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
खुसी
0%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।