काठमाडौं । नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ ३४ पैसा र विक्रिदर १२१ रुपैयाँ ९४ पैसा निधारण गरेको छ।
त्यस्तै, युरोपियन युरो एकको खरिददर १३६ रुपैयाँ ०८ पैसा र विक्रिदर १३६रुपैयाँ ७५ पैसा र युके पाउन्ड स्ट्रिलिङ एकको खरिददर १५० रुपैयाँ ४६ पैसा र बिक्रिदर १५१ रुपैयाँ २१ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।