Connect IPS
IME Life

बीमा समितिमा नयाँ कर्मचारी संगठन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिमा नयाँ कर्मचारी संगठन दर्ता भएको छ । जिल्ला प्रशासन कार्यालय, ललितपुरले बीमा समिति कर्मचारी संगठनको नाममा दोस्रो कर्मचारी संगठन दर्ता गरिएको हो । लकडाउन अघि नै निवेदन दिइएकोमा यही असार ४ गते औपचारिक रुपमा प्रमाणपत्र दिएको संगठनले जनाएको छ । समितिमा अर्को संगठन बीमा समिति कर्मचारी युनियन अस्तित्वमा छ ।

थोरै कर्मचारी भएको संगठनमा विवादका कारण दुई वटा संगठन अस्तित्वमा आएपछि कर्मचारीको मुद्दा कमजोर हुने भन्दै चिन्ता व्यक्त गरेका छन् । बीमा समिति कर्मचारी युनियन कै निवर्तमान अध्यक्ष प्रकाश सोडारीको संयोजकत्वमा नयाँ संगठन दर्ता गरिएको हो । सोडारीले प्रगतिशील तरिकाले कर्मचारीहरुको हक हितको रक्षाको लागि नयाँ संघ दर्ता गर्न कर्मचारीहरुकै दवावका कारण नयाँ संस्था दर्ता गरिएको बताए । नयाँ गठन भएको संगठनमा बहुमतभन्दा बढि अर्थात २८ जना सदस्य सदस्य रहेको संगठनले जनाएको छ ।

Prabhu
Crest

नयाँ दर्ता भई अस्तित्वमा आएको संगठनको सदस्य सचिव दीपक ज्ञवाली छन् । त्यस्तै, कार्यसमितिका सदस्यहरुमा शेखर प्रसाद शर्मा, टेकराज पाण्डे, केदारनाथ भट्ट, सुनिता कुमारी थापा मगर, अन्जना शर्मा, पिताम्वर पराजुली, सुनिता कार्की छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS