Connect IPS
IME Life

अरुण भ्याली हाइड्रोपावरको यस्तो देखियो तेस्रो त्रैमास

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । । अरुण भ्याली हाइड्रोपावर कम्पनीले तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । हाइड्रोपावरको नाफा तेस्रो त्रैमासको अवधिसम्ममा ३८ बढेर ५ करोड ७९ लाख रुपैयाँ पुगेको छ । गत बर्षको सोहि अवधिमा कमपनीको नाफा ४ करोड १७ लाख रुपैयाँ रहेको थियो ।

कम्पनी तेस्रो त्रैमासमा विद्युत् विक्री आम्दानी मार्फत ५ करोड ४७ लाख आम्दानी गरेको छ ।गत आवको तेस्रो त्रैमासमा कम्पनीले विद्युत् विक्रीबाट ४ करोड २० लाख रुपैयाँ आम्दानी गरेको थियो ।

Prabhu
Crest

कम्पनीको हालको चुक्ता पुँजी ९३ करोड ३० लाख रुपैयाँ र जगेडा कोषमा ६ करोड ६८ लाख रुपैयाँ संचित रहेको छ । तेस्रो त्रैमासमा उक्त कम्पनीले अन्य स्रोतबाट रू. ४ करोड ९२ लाख आम्दानी गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी.८ रुपैयाँ २९ पैसा र प्रतिशेयर नेटवर्थ ११४ रुपैयाँ ५४ रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS