Connect IPS
IME Life

लक्ष्मी बैंकले दोहा बैंकबाट २० मिलियन अमेरिकी डलर ऋण भित्र्यायो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । लक्ष्मी बैंकले दोहा बैंक दुबईबाट २० मिलियन अमेरिकी डलर (२ अर्ब ४३ करोड रुपैयाँ)बराबरको रकम बैदेशिक ऋण प्राप्त गरेको छ । बैंकले तीन बर्ष अवधिको लागि राष्ट्र बैंकको स्वीकृति पश्चात उक्त ऋण पाएको हो ।

जसको लागि गत बैशाख १५ गते लक्ष्मी बैंकका सिईओ अजय विक्रम शाह तथा दोहा बैंकको नेपालस्थित कन्ट्रि हेड सुरज विक्रम शाहीको उपस्थितिमा सो सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS