काठमाडौं । नेपाल धितोपत्र बोर्डले बुक बिल्डिङ सम्बन्धी नयाँ निर्देशिका जारी गर्ने भएको छ । बोर्डले मस्यौदा जारी गर्नुअघि सार्वजनिक रुपमा सुझाव माग्दै वेभसाईटमा निर्देशिकाको मस्यौदा सार्वजनिक गरेको छ ।
सरोकारवाला निकाय तथा अन्य सबैलाई उक्त निर्देशिका अध्ययन गरी सुझाव पेश गर्न आह्वान गरिएको छ ।
हेरौं निर्देशिका
ZBUbmkP51PPDz9s2a7iJ7NGr9Q5zZr2ueHTjsPbx