Connect IPS
IME Life

पुरानो लाभांश दाबी गर्न शेयरधनीहरुलाई कृषि बैंकको आग्रह

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कृषि विकास बैंकले चालु आर्थिक बर्षसम्म ५ बर्षभन्दा पुरानो लाभांश लिन नआएका शेयरधनीहरुलाई पुरानो लाभांश संकलनका लागि आग्रह गरेको हो।बैकले एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो । जसअनुसार आँउदा साउन ११ गतेसम्मका लागि त्यस्ता लाभांश दाबी गरिसक्न बैंकले आग्रह गरेको छ ।त्यस्ता शेयरधनीहरुलाई एनआईबिएल एस क्यापिटलमार्फत लाभांश पूँर्जा र नगद संकलन गर्न बैंकले अनुरोध गरेको छ ।

साथै बैंकले एनआईबिएल एस क्यापिटलमा उपस्थित हुन नसक्ने शेयरधनीहरुले भने कृषि विकास बैंकको कुनै पनि शाखामा आवेदन दिएर भौतिक शेयर प्रमाणपत्र तथा नगद लाभांसको पूर्जा संकलन गर्न सक्ने बैंकले जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS