IME Life
GBIME

सारथी लघुवित्तको बिशेष साधारणसभा सम्पन्न, मर्जरमा जाने प्रस्ताव पारित

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । सारथी लघुवित्तले नयाँ नेपाल लघुवित्तसँग मर्ज हुने प्रस्ताव विशेष साधारण सभामार्फत पारित गरेको छ। आज भएको विशेष साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो।

उक्त सभामा १ बराबर १ कित्ता शेयर अनुपातमा मर्ज हुने सम्झौता सभाबाट पारित गरेको हो । यी दुबै संस्था मर्ज भएपछि सारथी नेपाल लघुवित्तको नामबाट एकिकृत कारोबार हुने भएको छ । मर्जको विषयलाई पारित गर्नका लागि नँया नेपालको साधारण सभा असार ८ गते हुने भएको छ ।

Crest

सारथी लघुवित्तसँग मर्जर सम्झौता पश्भात् गत माघ २१ गतेदेखि नयाँ नेपाल लघुवित्तको शेयर कारोबार दोस्रो बजारमा रोक्का रहेको छ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS