काठमाडौं । समृद्धि फाइनान्सले शेयर रजिष्ट्रारमा बिओके क्यापिटल नियुक्त गरेको छ । उक्त कम्पनीको सम्पूर्ण धितोपत्र कारोबार सम्बन्धि अभिलेख राख्ने, दाखिला खारेजी, नामसारी, रोक्का राख्ने लगायतका कार्यहरु बिओके क्यापिटल हुने छ ।
उक्त कम्पनीले असार ७ गतेदेखि शेयर रष्ट्रिार सम्बन्धी सम्पूर्ण कार्यहरु बि.ओ.क क्यापिटबाट हुने बताएको छ ।