Connect IPS
IME Life

बैंक र बीमा कम्पनी रहेको हाथवे भवनमा आगोलागी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आईएमई लाईफ इन्स्योरेन्सको कार्यालय रहेको लैनचौरको हाथवे भवनमा आज विहान आगो लागेका छ । उच्च भोल्टका कारण आगो लागेर सो भवनको बाहिर भागमा आगो लागेको हो ।

शुक्रबार विहान २ बजेको समयमा आगो लागेको हो । आगलागीबाट भएको क्षतिको विवरण आइसकेको छैन । सो भवनको पहिलो तल्लामा आईएमई लाईफको केन्द्रीय कार्यालय रहेको छ । त्यसैगरी, हाथवे इन्भेष्टमेन्ट कम्पनी तथा नेपाल एसबीआई बैंकको शाखा कार्यालय समेतमा आगोलागीबाट क्षति पुगेको जनाइएको छ ।

Prabhu
Crest

हाल सो भवन सिल गरिएको छ । आईएमई लाईफ इन्स्योरेन्सका सूचना अधिकारी सुदिप राणाका अनुसार भवनको भित्री भागमा क्षति पुगेको छैन । प्रायः कार्यालयमा क्षति नपुगेको र भवनको बाहिर भागमा आगो लागेको उनले बताए । भवनको बीमा गरिएको र बीमा दावी पर्ने भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS