काठमाडौं । नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ ५३ पैसा र विक्रिदर १२२ रुपैयाँ १३ पैसा निधारण गरेको छ।
त्यस्तै, युरोपियन युरो एकको खरिददर १३६ रुपैयाँ ६३ पैसा र विक्रिदर १३७रुपैयाँ ३१ पैसा र युके पाउन्ड स्ट्रिलिङ एकको खरिददर १५२ रुपैयाँ ०३ पैसा र बिक्रिदर १५२ रुपैयाँ ७८ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।