Connect IPS
IME Life

महालक्ष्मी विकास बैंकद्धारा विद्यालयलाई आर्थिक सहयोग

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । महालक्ष्मी विकास बैंकको भैरहवा र नारायणगढ शाखाले महिलामैत्री शौचालय निर्माणका लागि दुई ओटा विद्यालयलाई आर्थिक सहयोग गरेका छन् । भैरहवा शाखाले रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–९ स्थित भानु माध्यमिक विद्यालय र नारायणगढ शाखाले चितवनको भरतपुर महानगरपालिका–११ स्थित जखडीमाई राष्ट्रिय आधारभूत विद्यालयमा निर्माण गर्न लागिएको महिलामैत्री शौचालयका लागि सहयोग गरेका हुन् ।

भानु माविलाई १ लाख ५० हजार र जखडीमाइलाई ३ लाख रुपैयाँ सहयोग गरेको जनाइएको छ । बैंकका दुवै शाखाले गत बिहीवार सम्बन्धित विद्यालयका प्रतिनिधिहरूलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS