Connect IPS
IME Life

पोखरा फाइनान्सको नयाँ ब्याजदर यस्तो छ

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । पोखरा फाइनान्सको नयाँ ब्याजदर सार्वजनिक भउको छ । फाइनान्सले ९ प्रकारका खातामा ५ प्रतिशत, अन्य ७ प्रकारका खातामा ५दशमलव ५० प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ ।

त्यस्तै फाइनान्सले मुद्धती बचतक तर्फ ८ दशमलव २५ देखि ९ दशमलव ७५ प्रतिशतसम्म सम्म ब्याज दिने भएको छ। फाइनान्सले न्यूनतम मौज्दात ५० हजार रहेको सुनौलो बचत खातमा भने अधिकतम ६ प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS