Connect IPS
IME Life

नेपाल इन्भेष्टमेन्ट बैंकले सिएमसीबाट फिर्ता पायो पुरै पैसा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले इटालीको ठेकेदार कम्पनी सिएमसी कम्पनीबाट पुरै पैसा फिर्ता पाएको छ । बैंकले उक्त कम्पनी मार्फत दुई किस्ता गरी दुई अर्ब रुपैयाँ र्फिता पाएको हो ।

बैंकले तनहँु जलविद्युत् परियोजनाको ठेक्का पएको इटालियन कम्पनी सिएमसीलाई दिएको काउन्टर बैंक ग्यारेण्टी विवादमा बैंकको उक्त रकम फसेको थियो । उक्त कम्पनीले बिचमै कायसम्पदा पूरा नगरी हिँडेपछि लेनदेनको विवाद सहित विवाद अदालत पुगेको थियो । इटालिस्थित अदालतले बैंकको पक्षमा फैसला सुनाएपश्चात् उक्त रकम र्फिता भएको हो ।

Prabhu
Crest

इनभेष्टमेन्ट बैंकले एक विज्ञप्ती दुई किस्तामा पुरै पैसा पाएको जनाएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS