काठमाडौं । नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ ५५ पैसा र विक्रिदर १२२ रुपैयाँ १५ पैसा निधारण गरेको छ।
त्यस्तै, युरोपियन युरो एकको खरिददर १३६ रुपैयाँ ७२ पैसा र विक्रिदर १३७रुपैयाँ ३९ पैसा र युके पाउन्ड स्ट्रिलिङ एकको खरिददर १५२ रुपैयाँ ७९ पैसा र बिक्रिदर १५३ रुपैयाँ ५४ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।