Connect IPS
IME Life

सिभिल लघुवित्तको साधारण सभा असार २६ गते, बुक क्लोज मिति तोक्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिभिल लघुवित्त वित्तिय संस्थाले असार २६ गते साधारण सभा गर्ने भएको छ । उक्त सभा, होटल आर्किट परिसर, त्रिपुरेश्वर बिहान ११ बजे सुरु संस्थाले जनाइएको छ ।बैंकले सभामा १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । कम्पनीले गत वर्षको नाफाबाट ५ पतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो ।

संस्थाले हकप्रद र साधारण सभा प्रयोजनका लागि एकैपटक असार १५ गते बुक क्लोज गर्दैछ । यसर्थ, असार १४ गतेसम्म कायम सेयरधनीले लाभांश र हकप्रद दुवै सुरक्षित गर्न सक्नेछन् ।

Prabhu
Crest

सभामा संस्थाले आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदनमा छलफल गर्ने र नाफा–नोक्सान हिसाब पारित गर्ने एजेन्डा रहेको छ । लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पेश हुँदैछ । सर्वसाधारण सेयरधनीको तर्फबाट १ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि छ । ठ

त्यस्तै, कम्पनीले १०० प्रतिशत हकप्रद निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले १ः१ अनुपातमा ११ लाख ४१ हजार १४० कित्ता सेयर बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS