Connect IPS
IME Life

काठमाडौं प्लाजा खाली गर्न नेपाल ट्रष्टले दियो यस्तो निर्देशन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल ट्रष्टको कार्यालयले काठमाडौं प्लाजा खाली गर्नको लागि अनुरोध गरेको छ । कार्यालयले एक सूचना जारी गर्दै लिने दिने पक्षबीचको सम्झौता समाप्त भएपछि अर्को पक्षलाई हस्तान्तरण गर्नुपर्ने व्यवस्था रहेको तथ्यका आधारमा उक्त भवन खाली गर्न आग्रह गरेको हो । टष्ट्रको नाममा रहेको ५ रोपनी २ दाम क्षेत्रफलको जग्गा कन्सेप्ट डेभलपर्सलाई दिनेगरी २०५० असार तीन गते उक्त सम्झौता भएको थियो ।

टष्ट्रले उक्त सम्झौता अवधि असार २ गतेबाट सकिएको भन्दै भवन खाली गर्न सूचना प्रकाशन गरेको हो।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS