Connect IPS
IME Life

बैशाखसम्म १२० खर्ब शोधनान्तर बचत

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । चालु आर्थिक बर्षको १० अवधिमा शोधनान्तर बचतमा रहेको छ । चालु आर्थिक बर्षको बैशाख मसान्तसम्ममा १२० अर्ब ९० करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.६८ अर्ब २० करोडले घाटामा रहेको थियो ।

चालु आर्थिक बर्षको बैशाख शोधान्तर स्थिती घाटामा रहेको छ ।यस अवधिमा रु.१०५ अर्ब ७४ करोड रुपैयाँ घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटारु.२२१ अर्ब ७७ करोड रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको दश महिनामा १ अर्ब ९६ करोड रहेको चालुखाता घाटा समीक्षा अवधिमा ९४ करोड रहेको छ ।

Prabhu
Crest

बैशाख महिनासम्ममा पुँजीगत ट्रान्सफर रु.१२ अर्ब ४९ करोड र प्रत्यक्ष वैदेशिक लगानी रु.१७ अर्ब ४२ करोड रहेकोछ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु.१३ अर्ब ४८ करोड र प्रत्यक्ष वैदेशिक लगानी रु.९ अर्ब ४७करोड रहेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS