Connect IPS
IME Life

लकडाउनमा खुशीको खबर, एनआईसी एशिया लघुवित्तको आईपीओ असार १० देखि

SPIL
NIC ASIA new
Sanima Reliance

एनआईसी एशिया लघुवित्तले यही असार १० गते देखि प्रति कित्ता एक सय रुपैयाँको दरले ४७ लाख ५५ हजार कित्ता आईपीओ निष्काशन गर्ने लागेको छ। न्युनतम १० कित्तामा आवेदन दिन सकिने छ।

आवेदन दिने अन्तिम मिति असार १४ गते सम्म भएपनि सो समयसम्म सम्पूर्ण कित्तामा आवेदन नपरेमा आवेदन दिने म्याद असार २४ गते सम्म थपिनेछ।

Prabhu
Crest

कम्पनीले ४७ करोड ५५ लाख रुपैयाँ बराबरको आईपीओं निस्काशन गर्न लागेको हो।  जसमध्य ०दशमलव ५ प्रतिशत कर्मचारीहरुलाई सुरक्षित गरिएको छ भने ५ प्रतिशत विभिन्न सामुहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ। अहिले आएको आईपीओ लघुवित्तको आईपिओ मध्य निकै ठुलो आईपीओ  हो।

एनआईसी एशिया लघुवित्त एनआईसी एशिया बैंकको सहायक कम्पनी हो। लघुवित्तको आइपीओले ग्रेड ४ प्लस रेटिङ्ग पाएको छ । कम्पनीको बिक्रि प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS