Connect IPS
IME Life

प्रदेश १ सरकारको बजेटमा समेटियो बीमा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज प्रदेश नं १ सरकारले त्यहाँको संसदमा बजेट प्रस्तुत गरेको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्षमा ४० अर्ब ८९ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।

प्रदेश नं १ सरकारले प्रस्तुत गरेको बजेटमा बीमा समेटिएको छ । बजेटको बुँदा नं १२ मा सो प्रदेशभित्र जीवन बीमा तथा निर्जिवन बीमाको कारोबार बृद्धि हुँदै गएको उल्लेख छ ।

Prabhu
Crest

त्यस्तै बुँदा नं १३२ मा बीमा गर्न प्रोत्साहन गरिने उल्लेख छ । प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र बहादुर आङ्बोले पेश गरेको बजेटमा जनतालाई राहत दिन बीमामा प्रोत्साहन गरिने उल्लेख गरेका छन् । सो बुँदामा भनिएको छ, ‘स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने उत्पादनमूलक र छिटो प्रतिफल प्राप्त गर्न सकिने उद्यमहरुलाई प्राथमिकतामा राखी प्रोत्साहन गरिने छ । यस्ता उद्यमहरुको विकास, विस्तार तथा प्रबद्र्धन गर्न उपयुक्त नीति, नियम, प्रदेशको औद्योगिक उत्पादनको पहिचान चिन्ह निर्माण र बीमा जस्ता प्रावधानबाट प्रोत्साहन गरिनेछ’ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS