काठमाडौं । घरेलु वित्तीय संस्थाको पोखरिया शाखा कार्यालयले पोखरिया नगरपालिकालाई आर्थिक सहयोग गरिएको हो । संस्थाका शाखा प्रबन्धक सरोज कुमार महताले पोखरिया नगरपालिकाका नगर प्रमुख दिपनारायण प्रसाद रौनियारलाई दश हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका हुन् ।
संस्थाले कोरोना भाइरसको समयमा सरकारबाट लगाइएको लकडाउनमा गरिब असाहयको लागि थोरै भएपनि सहयोग गरिएको संस्थाको शाखा प्रबन्धक सरोज क’मार महतोले जानकारी दिए ।