काठमाडौं । सनराइज बैंकले सिर्जना फाइनान्सलाई प्राप्ती गर्ने सम्झौता रद्द गरेको छ। बैंक सञ्चालक समितिको जेठ २९ गते बसेको ३४५ औं बैठकले बैंक र फाइनान्सबीच प्राप्ती गर्ने सम्झौता रद्द गर्ने निर्णय गरेको जनाइएको छ ।
यी दुई कम्पनी अर्थात बैंक र फाइनान्सबीच २०७६ माघ ८ गते प्राप्ती गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको थियो।