काठमाडौं । नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ ०५ पैसा र विक्रिदर १२१ रुपैयाँ ६५ पैसा निधारण गरेको छ।
त्यस्तै, युरोपियन युरो एकको खरिददर १३६ रुपैयाँ २६ पैसा र विक्रिदर १३६ रुपैयाँ ९३ पैसा र युके पाउन्ड स्ट्रिलिङ एकको खरिददर १५१ रुपैयाँ ८५ पैसा र बिक्रिदर १५२ रुपैयाँ ६१ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।