Connect IPS
IME Life

अपि पावरको नाफा घट्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । चालु आर्थिक वर्षको तेसो त्रैमासम्ममा अपि पावरको नाफा १७ प्रतिशतले घटेर ६ करोड छ लाख ५८ हजार रुपैयाँमा सीमित भएको छ । गत वर्षको सोहि अवधिमा कम्पनीले सात करोड ३१ लख ६४ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

कम्पनीको सचालन खर्चमा यस बर्ष सुधार देखिएको छ । गत बर्ष कम्पनीको ७७ लाख १५ हजार रुपैयाँ सञ्चालन खर्च रहेको थियो भने यस त्रैमासमा कम्पनीको सञ्चालन खर्च एक करोड ३८ लाख १७ हजार रुपैयाँ पुगेको छ ।

Prabhu
Crest

समिक्षा अवधिमा कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी भने करोड २३ लाख ४९ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोहि अवधिमा कम्पनीले विद्युत् बिक्रीबाट १५ करोड ३४ लाख ४६ हजार रुपैयाँ आर्जन गर्न सफल भएको थियो ।

कम्पनीको प्रतिसेयर आम्दानी (वार्षिक) ६ रुपैयाँ ७९ पैसा र प्रतिसेयर नेटवर्थ एक सय ११ रुपैयाँ ३३ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS