काठमाडौं । नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ९६ पैसा र विक्रिदर १२१ रुपैयाँ ५६ पैसा निधारण गरेको छ।
त्यस्तै, युरोपियन युरो एकको खरिददर १३७ रुपैयाँ ४४ पैसा र विक्रिदर १३८ रुपैयाँ १२ पैसा र युके पाउन्ड स्ट्रिलिङ एकको खरिददर १५३ रुपैयाँ १६ पैसा र बिक्रिदर १५३ रुपैयाँ ९२ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।