Connect IPS
IME Life

डिप्रोक्स लघुबित्तद्धारा बिपन्न वर्गलाई खाधान्न सामाग्री सहयोग

SPIL
NIC ASIA new
Sanima Reliance

ताप्लेजुङ । डिप्रोक्स लघुबित्त वित्तीय सस्था लिमिटेड साखा कार्यलय फुङ्लिङ ताप्लेजुङले बिपन्न बर्गलाई खाधान्न सामाग्री सहयोग गरेको छ । सस्थाले बिभिन्न प्राकृतिक बिपतीमा सहयोग गर्दै आइरहेकोले यस माहामारीको बेला पनि समस्यामा परेका बिपन्न बर्ग लाइ राहत होस भनी फुङलिङ नगरपालिका मार्फत सहयोग उपलाब्ध गरेको संस्थाले जनाइएको छ ।

त्यस्तै, कार्यक्रममामा फुङ्लिङ नगरपालिकाका प्रमुख छत्रपती प्याकुरेलले सामाजिक कार्यमा संस्थाले खेलेको भुमिकाको बारेमा बताउदै सस्थाको प्रगतिको सुभकामना समेत ब्यक्त गरे ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS