काठमाडौं । नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ६४ पैसा र विक्रिदर १२१ रुपैयाँ २४ पैसा निधारण गरेको छ।
त्यस्तै, युरोपियन युरो एकको खरिददर १३७ रुपैयाँ २७ पैसा र विक्रिदर १३७ रुपैयाँ ९५ पैसा र युके पाउन्ड स्ट्रिलिङ एकको खरिददर १५४ रुपैयाँ १६ पैसा र बिक्रिदर १५४ रुपैयाँ ९३ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।