Connect IPS
IME Life

नेप्सेमा पाँच कम्पनीको शेयर सूचीकृत, कुन कम्पनीको कति ?

SPIL
NIC ASIA new
Sanima Reliance

नेपाल स्टक एक्स्चेञ्जमा वुधवार पाँच कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । आज नेपाल पुनर्बीमा कम्पनी, एनएमबि बैंक, एसबीआई बैंक, वुटवल पावर कम्पनी र जानकी फाइनान्सको शेयर सूचीकृत भएको हो।

नेपाल पुनर्बीमा कम्पनीको १० करोड कित्ता शेयर र एनएमबि बैंकको २ करोड ४२ लाख १२ हजार ४५७ कित्ता बोनस सेयर नेप्सेमा थपिएको छ ।त्यस्तै, एसबीआई बैंकको ५० लाख ६९ हजार ५ सय ५० कित्ता शेयर, बुटवल पावरको २४ लाख ३३ हजार २ सय ६४ र जानकी फाइनान्सको १० लाख ८२ हजार ७ सय ८ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएका छन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS