Connect IPS
IME Life

सुन चाँदीको मूल्य बढ्यो, कति पुग्यो प्रति तोलाको भाउ ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार वुधवार सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले बढेर प्रतितोला छापावाल ८८ हजार ६ सय रुपैयाँ पुगेको छ। यसैगरी तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार १६० रुपैयाँ निधारण भएको छ।

त्यस्तै, चाँदीको मूल्य भने प्रतितोला ५ सय रुपैयाँले बढेर ९ सय ३५ रुपैयाँ निधारण भएको छ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS