काठमाडौं । नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ६८ पैसा र विक्रिदर १२१ रुपैयाँ २८ पैसा निधारण गरेको छ।
त्यस्तै, युरोपियन युरो एकको खरिददर १३६ रुपैयाँ ९०४ पैसा र विक्रिदर १३६ रुपैयाँ ७१ पैसा र युके पाउन्ड स्ट्रिलिङ एकको खरिददर १५२ रुपैयाँ ६७ पैसा र बिक्रिदर १५३ रुपैयाँ ४३२ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।