Connect IPS
IME Life

सुनको मूल्य फेरि बढ्यो, तोलाको ८७ हजार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको भाउ तोलामा २ सय रुपैयाँले बढेर प्रतितोला छापावाल ८७ हजार ७ सय रुपैयाँ र तेजाबी ८७ हजार २६५ रुपैयाँ कायम भएको छ। सोमबार तोलामा १०० रुपैयाँ बढेर छापावाल सुन प्रतितोला ८७ हजार ५ सय रुपयाँ र तेजाबी सुन ८७ हजार ६५ रुपैयाँ कायम भएका थियो।

त्यस्तै, चाँदीको भाउ मंगलबार स्थिर रहेको छ। सोमबार चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर ९ सय ३० रुपैयाँमा निधारण भएको छ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS