Connect IPS
IME Life

शेयर बजार खोल्न अर्थमन्त्री डा. खतिवडा सकारात्मक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं अर्थमन्त्री डा. युवराज खतिवडाले शेयर बजार खोल्न सकारात्मक धारणा राखेका छन् । नेपाल धितोपत्र बोर्डले बार्षिकत्वसमा आयोजना गरेको वेविनार कार्यक्रममा बोल्दै शेयर बजार खोल्नु अगाडि आवश्यक तयारी गरेर खोल्नुपर्ने बताए ।

अर्थमन्त्री खतिवडाले धेरै लामो समयसम्म लकडाउन हुन्छ भनेर चुप लागेर बस्नुभन्दा सुधारका लागि गनुपर्ने आवश्यक काम अघि बढाउन आग्रह गरेको छ ।उनले लकाउन अझै लम्बिने संकेत गर्दै बजार सुधार र बजार माग र आपूर्तिलाई सन्तुलन गर्न पूर्वधार खडा गरेर अघि बढ्न निर्देशन दिएका छन् ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS