Connect IPS
IME Life

थप २ सय १३ जनामा देखियो कोरोना

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपालमा थप २ सय १३ जनामा कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङख्या मन्त्रालायको नियमित ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले यस्तो जानकारी दिएका हुन् ।

स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका प्रवक्ता डा. देवकोटाको अनुसार दुई सय ९ जना पुरुष र चारजना महिलामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको सङख्या ३ हजार ४ सय ४८ जना रहेका छन् । उनका अनुसार पछिल्लो २४ घण्टामा एक सय २ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS