Connect IPS
IME Life

शिखर इन्स्योरेन्सको कोरोना दाबी अनलाइन बाटै गर्न सकिने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले एक सूचना जारि गर्दै कोरोना बीमाको दाबी अनलाइन मार्फत गर्न सकिने जनाएको छ।

बीमा दाबी  इमेल तथा फोन मार्फत गर्न सकिने पनि कम्पनीले जनाएको छ। इन्स्योरेन्सले  ९० भन्दा बढी शाखाहरुबाट ६० हजार भन्दा बढी नागरीकको कोरोना  बीमा गरि रु.३ करोड बढीको कोरोनाभाइरस बीमा शुल्क संकलन गरेको र  कोरोनाभाइरस बीमालेख संख्यामा शिखर इन्स्योरेन्सको बजार हिस्सा २५ प्रतिशत रहेको कम्पनीले जनाएको छ ।

Prabhu
Crest

कोरोना लागेको पिसिआर परिक्षणमा पोजेटिभ देखिने वित्तिकै बीमा रकम दावी भुक्तानी लिन पाइने व्यवस्था गरेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS