IME Life
GBIME

आज कति पुग्यो डलरको मूल्य ?

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ६३ पैसा र विक्रिदर १२१ रुपैयाँ २३ पैसा निधारण गरेको छ।

त्यस्तै, युरोपियन युरो एकको खरिददर १३५ रुपैयाँ १० पैसा र विक्रिदर १३५ रुपैयाँ ७८ पैसा र युके पाउन्ड स्ट्रिलिङ एकको खरिददर १५१ रुपैयाँ २३ पैसा र बिक्रिदर १५१ रुपैयाँ ९८ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

Crest

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS