काठमाडौं । नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ४४ पैसा र विक्रिदर १२१ रुपैयाँ ०४ पैसा निधारण गरेको छ।
त्यस्तै, युरोपियन युरो एकको खरिददर १३५ रुपैयाँ ०२ पैसा र विक्रिदर १३५ रुपैयाँ ७० पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।