Connect IPS
IME Life

सेञ्चुरी बैंकद्धारा राहत वितरण

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं ।सेञ्चुरी बैंकको सेन्चुरी रेमिटले युएईमा समस्यामा परेका नेपाली नागरिकहरुलाई खाधान्न सहयोग गरेको छ।बैंकका युएई प्रमुख प्रकाश पौडेलले युएईस्थित आबुधाबीको राहत वितरण टोलीलाई खाद्यन्न सामाग्री वितरण गरेको हो ।

उक्त राहत वितरण कार्यक्रम्मा राहत वितरण टोलीका तर्फबाट कृष्ण गौतम, दुर्योधन कार्की, महेश श्रेष्ठ लगायतका प्रतिनिधीको उपस्थिती रहेको थियो । त्यस्तै उक्त क्षेत्रका गैर आवासिय नेपाली संघ(नेपाल एसोसिएसन) युएईको राहत वितरण टोलीलाई १ हजार दिहराम बराबरको राहत सामाग्री उपलब्ध गराएको बैंकले जनाएको छ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS