काठमाडौं । आज एक अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ५७ पैसा र विक्रिदर १२१ रुपैयाँ १७ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १३३ रुपैयाँ ९९ पैसा र विक्रिदर १३४ रुपैयाँ ६६ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाइएको छ ।