Connect IPS
IME Life

महालक्ष्मी विकास बैंकको खाता घरमै बसेर खोल्न सकिने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । महालक्ष्मी विकास बैंकले अनलाइन खाता सेवा सञ्चालनमा ल्याएको छ । कोरोना भाइरसको महामारी सामना गरिरहेका ग्राहकको सुविधालाई दृष्टिगत गर्दै बैंकले यो नवीनतम सेवा शुरू गरेको बैंकले जनाइएको छ ।

यस बैंकमा खाता खोल्न चाहने स्वदेश तथा विदेशमा रहेका सबै ग्राहकले कार्यालयमा उपस्थित नभई घरमै बसेर खाता खोल्न सक्नेछन् । बैंकको वेवसाइटमार्फत आवेदन दिन तथा खाता खोल्नका लागि आवश्यक कागजात सजिलै पेस गर्न सकिने छ ।

Prabhu
Crest

ग्राहकले आफूलाई पायक पर्ने बैंकको शाखा कार्यालय छनोट गरेर तोकिएको प्रक्रिया पूरा गरी खाता खोल्न सक्नेछन् । खाता खोलिसकेपछि ग्राहकको खाता नं र आवश्यक जानकारी इमेल ठेगानमा पठाउने बैंकले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS