IME Life
GBIME

श्री लालीगुराँस सहकारी गरायो ११८ जना कर्मचारीहरुको कोरोना बीमा

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । श्री लालीगुराँस सहकारीले आफनो कर्मचारीहरुको कोरोना बीमा गराएको छ। सहकारीले पुल्चोकस्थित मुख्य कार्यालय सहित ५ सदस्य सुविधा काउन्टरका कर्मचारी र सुरक्षा गार्डको कोरोना बीमा गरेको जनाएको छ। सहकारीले मुख्य कार्यालय र सदस्य सुविधा काउन्टरमा १ सय १८ जना कर्मचारीहरुको कोरोना बीमा गराएको हो ।

सहकारीले कर्मचारीहरुको एक लाखसम्म सुरक्षण प्रदान गर्ने कोरोना बीमा गराएको हो । यस बिषम परिस्थितीमा पनि ग्राहकहरुको लागि दैनिक काम गर्ने कर्मचारीहरुको सुरक्षाका लागि बीमा गराएको बैंकले जनाएको छ।

Crest
Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS