Connect IPS
IME Life

देशैभरि घुम्ती बीमा सञ्चालन गरिने, कृषि र लघुबीमा पहुँच बृद्धि गर्न अभियान

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७७।०७८ मा घुम्ती बीमा अभियान चलाइने घोषणा गरेको छ । आज संघीय संसदमा बजेट भाषणमार्फत सरकारले घुम्तीमा बीमामार्फत कृषि र लघु बीमामा जनताको पहुँच विस्तार गरिने घोषणा गरेको हो ।

यसैवर्षदेखि बाली बीमाको बीमा शुल्क बाली पाकेपछि आम्दानी गरेर भुक्तानी गर्ने व्यवस्था गरेर किसानलाई बाली बीमा थप सहज बनाउने घोषण गरिसकेकोछ ।

Prabhu
Crest

बीमा समितिले गत वर्षदेखि नै घुम्ती बीमा सञ्चालन गर्दै आएको छ । यस वर्ष तराईको जनकपुरमा घुम्ती बीमा सेवा सुरु गरिसकेको छ भने बीमा कम्पनीहरुले पनि घुम्ती बीमा सेवाहरु सञ्चालन गर्दै आएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS