Connect IPS
IME Life

सात लाख बृद्धबृद्धालाई निशुल्क स्वास्थ्य बीमा उपलब्ध गराइने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सरकारले ७० बर्ष उमेर पुगेका बृद्धबद्धालाई एक लाख रुपैयाँको स्वास्थ्य बीमा निशुल्क रुपमा प्रवाह गरिएको जनाउँदै आगामी वर्ष कूल सात लाख बृद्धबद्धालाई एक लाख रुपैयाँसम्मको स्वास्थ्य बीमा निुशल्क उपलब्ध गराउने घोषणा गरेको छ ।

सरकारले हालसम्म तीन लाख बृद्धबृद्धाहरुले निशुल्क स्वास्थ्य बीमाको सुविधा लिएको जनाउँदै आगामी वर्ष चार लाख जना थप गरी कूल सात लाख जनालाई यस्तो सुविधा प्रवाह गरिने अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट भाषणमा उल्लेख गरेका छन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS