Connect IPS
IME Life

जनक शिक्षा सामाग्री केन्द्रका कर्मचारीको कोरोना बीमा यूनाइटेड इन्स्योरेन्समा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडका कर्मचारीहरुको कोरोना बीमा युनाइटेड इन्स्योरेन्समा गरिएको छ । नक शिक्षा सामाग्री केन्द्रका चार सय ४६ जना कर्मचारीहरुको कोरोना बीमा युनाइटेड इन्स्योरेन्स कम्पनीमा गरिएको जनाइएको छ ।

युनाइटेड इन्स्योेन्सले केन्द्रका कर्मचारीहरुको कोरोना बीमा गरिएपछि कोरोनाबाट हुने आर्थिक क्षतिको जोखिममा कमी आउने बताइएको छ । केन्द्रको कर्मचारीको कोरोना बीमा इन्स्योरेन्सको भक्तपुर शाखाबाट गरिएको समेत जनक शिक्षा सामाग्री केन्द्रले जानकारी दिएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS