Connect IPS
IME Life

धादिङको धुनिबेसीमा रहेको औषधी फ्याक्ट्रीमा आगोलागी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । धादिङको धुनिबेसीमा रहेको नोभाजेनेटिका औषधी उद्योगमा आगोलागी भएको छ । धुनिबेशी नगरपालिका नौबिसे नजिकैको खानीखोलामा रहेको औषधि फ्याक्ट्रीमा आगोलागी भएको हो । आगो केहीबेर अधि नियन्त्रणमा आएको स्थानीय पत्रकार राजन अधिकारीले बताए ।

आज मध्यान्ह आगो लागेको हो । मकैबारी र खेतको बीचमा रहेको औषधी उद्योगमा आगो लागेपछि धुनिबेशी नगरपालिकामा रहेको दमकल, इलाका प्रहरी कार्यालय खानिकोलाबाट खटिएका नेपाल प्रहरी तथा स्थानीयबासीको सहयोगमा आगोलागी नियन्त्रणमा लिइएको छ ।

Prabhu
Crest

सो घटनाको बीमा दावी पर्ने देखिएको छ । क्षतिको विवरण भने प्राप्त भएको छैन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS